रहरलाग्दो

वि.

  1. अभिरुचि वा आकर्षण जगाउने खालको; मनपर्दो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)