रहर
ना. [हि. अरहर, सं. आढकी]
- शिरीषका जस्ता पात हुने, बढीमा चार मिटर लामो, एकै साल मात्र रहने बुटो हुने, पहेँला फूल फुल्ने र एकै भेट्नामा चारपाँचवटा कोसा लाग्ने, एक कोसामा दशबाह्रवटा दाना लाग्ने, दालजातको एक अन्न।
- यसै कोसाका फललाई दलेर दाल खान बनाइएको छाँटा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)