रहनी

ना.

  1. रहने वा रोकिने ठाउँ; गति अवरोध हुने स्थल।
  2. कसैको मन राख्ने व्यवहार; चित्त बुझाउने कुरो।
  3. कवितामा निश्चित ठाउँमा रहने विश्राम; यति; अडान।
  4. गीत वा सङ्गीतको क्रमशः दोहरिइरहने अंश; टेक; स्थायी।
  5. थेगो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)