रहल

वि. [रह+ल]

  1. रहेको; बचेको; बचेखुचेको; उब्रेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)