रहलपहल

वि.

  1. बाँकी रहेको; बचेखुचेको।
  2. उभ्रिएको वस्तु; निथारपिथार; जुठोपुरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)