राँको

ना. [सं. रङ्कु+ओ]

  1. आगाको मुस्लो; अत्यन्त हुरहुराउँदो ज्वाला।
  2. बाँसका भाटा वा काठ चिरेर मुठीभर पारी सल्काइने र रातमा हिँड्दा उज्यालोका लागि प्रयोग गरिने पुल्ठो; मसाल; झर।
  3. असह्य गर्मीको ताप।
  4. ज्वराको ताप; भुङ्ग्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)