राँकोमुस्लो

ना.

  1. राँको र मुस्लो।
  2. आगोको विकराल रूपको बलाइ; दनदनाहट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)