राँड

ना. [सं. रण्डा]

  1. पोइ मरेर विधवा भएकी आइमाई; राँडी।
  2. रन्डी; वेश्या।
  3. स्त्रीजातिलाई गाली गर्दा प्रयोग गरिने शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)