राँडभाँड
ना.
- जथाभावीका लाजभाँड कुरा; भाँडभैलो; अश्लील गाली।
- राँडी र भाँड।
- भाँड झैँ छाडा भएको राँडसमुदाय।
- छाडा; अश्लील।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)