राँडीको छोरो
ना.
- बाबुको ठेगान नभएको छोरो, वेश्यापुत्र।
- लोग्नेमानिसलाई गाली गर्दा प्रयोग हुने शब्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)