राँडी

ना. [सं. रण्डा+ई]

  1. पतिको देहान्त भएपछिकी पत्नी; विधवा।
  2. आइमाईलाई गाली गर्दा प्रयोग हुने शब्द; राँड; फुँ डी।
  3. लोग्ने मरेकी; पोइ मरेकी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)