राँडीमासु
ना.
- विधवाका शरीरमा लागेको मासु; पोइको मृत्युपछि स्वास्नीका जिउमा बढेर आएको मासु; राँडो मासु। राँडीलाई पोतेको रहर (उखान)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)