राँडो

ना. [सं. रण्डा+ओ]

  1. स्वास्नी मरिसकेको पुरुष; पत्नी बितिसकेको व्यक्ति; विधुर।
  2. स्वास्नी मरेको; विधुर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)