राइता/राइतो
ना. [हि. रायता (+ओ)]
- नुन र मरमसला मिलाई दहीको लेदोमा चोपेर तयार गरिएको बुनियाँको अचार; पिँधेको रायोको धुलो र मरमसला मिलाएर बनाइएको दहीको लेदो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [हि. रायता (+ओ)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)