राइटर

ना. [अङ.]

  1. नयाँ प्रशासनव्यवस्थाभन्दा पहिलेको बहिदारभन्दा माथि मुखियाभन्दा तलको पद वा उक्त पदको कर्मचारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)