राइबाघा
वि. [सं. राजब्याघ्र]
- बघिनीको जस्तो दुच्छर स्वभावकी; राकस्नी; मापाकी; राइबघिनी।
- बाघजस्ती भयङ्कर वा उग्र स्वभावकी आइमाई।
- ठुलो जातकी बघिनी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. राजब्याघ्र]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)