राइबाघे

वि.

  1. राइबाघको जस्तो कडा आनीबानी भएको; मापाको; दुच्छर स्वभावको; डँडाक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)