राइरत्ती
वि. [रायो+ रत्ती]
- भएभरको; अलिकति पनि नछोडिएको; सम्पूर्ण।
- थोर पनि; ज्यादै कम मात्रामा पनि; रायोको दानु अथवा रत्ती वा लालगेडीको दानुजति पनि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [रायो+ रत्ती]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)