राकसनी/राकस्नी

ना.

  1. राक्षस स्त्री; दानवी। २. दुष्ट स्वभाव भएकी आइमाई; साह्रै मापाकी स्वास्नीमान्छे; दुष्टा स्त्री। ३. असाधारण साहस र काम गर्ने शक्ति भएकी आइमाई। वि. ४. अति दुष्टा; दयामाया कत्ति पनि नभएकी; साह्रै क्रूर वा निष्ठुर स्वभावकी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)