राका

ना. [सं.]

  1. पूर्णिमाको रात; पूर्णिमा।
  2. अङ्गिरा ऋषिका चार छोरीमध्ये एक।
  3. बृहस्पति ऋषिकी भगिनी; अग्नि, बृहस्पति, उतथ्य र संवर्तका चार भगिनी-अनुमती, राका, कुहु र सिनीवालीमध्ये एक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)