राक्षस

ना. [सं.]

  1. प्राचीन युगदेखि नै मान्छेका प्रतिपक्षी मानिएका असुरजाति; राकस।
  2. पुराण आदिका अनुसार नरभक्षी जाति।
  3. दुष्ट; क्रूर; दुच्छर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)