राखन
ना. [राख्+अन]
- कुनै वस्तुको संरक्षण 'धरन' शब्दसँग समास हुँदा मात्रै, जस्तै- राखनधरन)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [राख्+अन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)