राखफार

ना. [राख्+फार्]

  1. राख्ने र फेर्ने काम।
  2. फेरफार गर्ने कपडा, गहना आदि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)