राखल

ना.

  1. जीवनका आयुको सीमा; बाँच्नुपर्ने अवधि; आयु; परमायु।
  2. रक्षक भगवान्; विष्णु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)