राखलदास

ना.

  1. विष्णुको भक्त।
  2. दासहरूका रक्षक विष्णु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)