राखिनु

क.क्रि. [राख्+इ+नु]

  1. राख्ने काम गरिनु; थान्कोमुन्को गरिनु; थन्क्याइनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)