राग
ना. [फा. रान]
- सुरुवालको जाँघ वा चाकमा पर्ने फराकिलो भाग।
- तिघ्राको अघिल्लो भाग।
- घोडाको काठीमा बसेर जाँघले च्याप्ने एक प्रक्रिया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. रान]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)