रागी
वि.
- रङ्गमा रँगिएको; रँगाइएको; रञ्जित; रङ्गिन।
- विषयवासनामा फँ सेको; विषयलम्पट; विषयासक्त।
- प्रेमी; अनुरागी व्यक्ति।
- राग गाउने व्यक्ति; गवैया; वस्ताज।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)