राघव
ना. [सं.]
- दशरथका जेठा छोरा; रामचन्द्र।
- रघु नामक राजाका कुलमा उत्पन्न भएको व्यक्ति; रघुको सन्तान।
- समुद्रमा हुने माछाहरूमा सबभन्दा ठुलो माछाको एक जात; ह्वेल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)