राघिनासे

वि. [राघिनास (स्थान)+ए]

  1. अनुहार र जिउमा मैलोधैलो भएको; फोहोरी।
  2. लम्जुङको राघिनास भन्ने टारको मान्छे वा वस्तु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)