राङ

ना. [राँग]

  1. ताप पर्दा पग्लने, वजनदार एक प्रकारको सेतो धातु; राँग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)