राजकली
ना.
- कृष्णकलीको जस्तो बोटमा भित्रपट्टि राताराता चारवटा पात लाग्ने, सुगन्धराज जस्तै फुल्ने, फूलको थुँगो तलतिर लर्कने एक बोट।
- सोही बोटको फल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)