राजकाज

ना. [सं. राजकार्य]

  1. देशको शासनसञ्चालनको व्यवस्था; राज्यसञ्चालनको व्यवस्था; राज्यसञ्चालन।
  2. ऐनकानुनका आधारमा चलेको सम्पूर्ण शासनकार्य; शासन।
  3. राजाको शासन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)