राजकाज सम्बन्धी
वि.
- देशको शासनव्यवस्थासँग सम्बन्ध भएको; देशको जुनसुकै राजनीतिक व्यवहारसँग सम्बन्ध भएको।
- संविधानसँग सम्बन्धित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)