राजकाज सम्बन्धी मुद्दा

ना.

  1. देशको राज्यसञ्चालनसँग सम्बन्ध भएको मुद्दा; देशको शासन-व्यवस्थासँग सम्बन्ध भएको मुद्दा; संवैधानिक रूपमा आपत्तिजनक अपराध गर्नेका विरुद्ध चलाइने मुद्दा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)