राजकुल

ना. [सं.]

  1. राजाको वंशपरम्परा; राजघराना; राजाको परिवार।
  2. राजप्रासाद; राजदरबार।
  3. प्राचीन कालमा न्यायअन्यायको छानबिन हुने ठाउँ; दरबार; कचहरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)