राजकुलो

ना. [सं. राजकुल्य]

  1. सबभन्दा ठुलो कुलो; राजपैनी; गडकुलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)