राजगुठी

ना. [सं. राजगोष्ठी]

  1. विभिन्न देवदेवी, धर्मशाला, पुल आदिमा पूजाअर्चना, सह्यारसम्भार, सुरक्षा आदिका निम्ति सरकारले आफ्ना तर्फबाट केही चलअचल सम्पत्ति एकैमुष्ट जम्मा पारी स्थापना गरिएको गुठी।
  2. राजाहरूले धर्मकार्यका निमित्त राखेको गुठी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)