राजगुरु
ना. [सं.]
- राजालाई मन्त्रदान गर्ने गुरु; राजाका गायत्रीगुरु।
- राजाको धार्मिक कार्य गराउन औपचारिक रूपमा नियुक्त भएका गुरु।
- राज्यको धर्मसम्बन्धी विषयमा सर्वोच्च मान्यताप्राप्त व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)