राजदण्ड
ना. [सं.]
- राजाका साथमा हुने राजचिह्नस्वरूप दण्ड।
- राजाका आदेशअनुसार वा राज्यविधानअनुसार दिइने सजाय; सरकारले दिने दण्ड।
- महाअपराधीलाई दिइने दण्ड।
- ठुलो सजाय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)