राजदन्त

ना. [सं.]

  1. सामुन्नेका तल दुई र माथि दुई गरी जम्मा चार दाँत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)