राजदूत
ना. [सं.]
- एक मित्रराष्ट्रको प्रतिनिधि भएर अर्को मित्रराष्ट्रमा आवासीय वा अनावासीय स्तरमा खटिएको व्यक्ति।
- प्राचीन कालमा एक राजाको सन्देश अर्को राजाकहाँ पुर्याउने दूत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)