राजद्रोह
ना. [सं.]
- वचन, लेख, व्यवहार आदिद्वारा राष्ट्रप्रति देखाइएको घृणा, अवहेलना, द्वेष आदि; राष्ट्रप्रतिको अहित हुने नियतको काम।
- सरकार, देश वा संविधानका विरुद्ध गरिएको विद्रोह।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)