राजद्रोही

वि.

  1. राजद्रोह गर्ने; बागी; बागियान।
  2. राजद्रोह गर्ने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)