राजद्वार
ना. [सं.]
- राजदरबारको ढोका; राष्ट्रपति-भवनको द्वार; सरकारको दैलो।
- राजदरबार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)