राजनीतिक दल

ना.

  1. राजनीतिक उद्देश्यको परिपूर्तिका निम्ति तयार गरिएको पार्टी वा सङ्गठन; राजनीतिक सङ्घ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)