राजनीतिक बन्दीना.राजनीतिक मुद्दामा पक्राउ परेको कैदी; राजकाज अपराधमा परेको कसुरदार।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)राजनीतिक दल राजनीतिक भूगोल