राजनीतिशास्त्र

ना. [सं.]

  1. राजनीतिका दर्शन र सिद्धान्तबारे सम्पूर्ण कुराहरूको व्याख्या, विवेचना, मूल्याङ्कन आदि गरिने सामाजिक विज्ञान; राजनीति-विज्ञान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)