राजनीतीकरण

ना. [सं.]

  1. औपचारिक रूपले नै राजनीतिक रूप दिने काम; अन्य घटना वा व्यवहारलाई राजनीतिक रङमा मुछ्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)