राजपक्षी/राजपन्छी

ना. [सं.]

  1. चमेरोसँग मिल्दोजुल्दो रातमा डुल्ने एक पक्षी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)